कांग्रेस संवैधानिक र कानुनी सङ्कटमा , के होला त अवको बाटो ?
काठमाडौँ । नेपाली कांग्रेसभित्र हाल विकसित विशेष महाधिवेशन र नेतृत्व विवादले पार्टीलाई गम्भीर संवैधानिक तथा कानुनी मोडमा पुर्याएको छ । ताजा घटनाक्रम र पार्टी विधानका व्यवस्थाले कांग्रेस औपचारिक विभाजनको सङ्घारमा पुगेको विश्लेषण हुन थालेको छ । विधानको व्याख्या : विवादको मूल जड नेपाली कांग्रेसको विधानको धारा १७ (२) अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेमा … Continue reading कांग्रेस संवैधानिक र कानुनी सङ्कटमा , के होला त अवको बाटो ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed