भक्तपुरको थिमीमा जिव्रो छेड्नेलाई बागमती प्रदेश सरकारले २ लाख दिने

भक्तपुर । बागमती प्रदेश सरकारले विस्का जात्रा र इन्द्र जात्राको अवसरमा ‘जिब्रो छेड्ने’ जात्रा प्रवर्द्धनका लागि जिब्रो छेड्नेलाई उपचार सहायता रकम उपलब्ध गराउने भएको छ । भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक महत्वको ‘जिब्रो छेड्ने जात्रा’हरुको संरक्षणका लागि प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले जात्रामा जिब्रो छेड्ने व्यक्तिलाई स्वास्थ्य उपचार तथा प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय गरेको हो … Continue reading भक्तपुरको थिमीमा जिव्रो छेड्नेलाई बागमती प्रदेश सरकारले २ लाख दिने