जनावरलाई दुर्घटनाबाट बचाउन आकाशे पुल (फोटो फिचर)

504
एजेन्सी, प्राय हामीले देख्ने गरेका छौ हाइवेमा गाडीले किचेर जनवार मृत्यु भएको । यस्तोमा मानिसको पनि एक कर्तब्य हुने गर्दछ की जंगल इलाकामा गाडी चलाउदा जनावरलाई सुरक्षित राखेर गाडी चलाउनु । मानिसलाई बाटो काट्नका लागि आकाशे पुल त तपाइले देख्नु भएकै होला तर जनावरको लागि बाटो काट्न बनाइएको आकाशे पुल पक्कै देख्नु भएको छैन होला । आउनुहोस आज हामी तपाइलाई विशेषगरि जनावरका लागि बाटो काट्न बनाइएको संसारकै अनौठो पुलको बारेमा जानकारी दिन्छौ  ।
1 A Mini Suspension Bridge, Washington’s Main Roads
Animal Underpass Near Catalina, Arizona
Crab Bridge On Christmas Island
Wildlife Overpass In Banff, Alberta
Ecoduct In Singapore
Ecoduct In The Netherlands
Elephant Underpass In Kenya
Squirrel Bridge In Washington
Wildlife Overpass In Banff, Alberta
Animal Passing In Sonoran Desert