यस्तो छ आजको विनिमय दर

304

नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलरको खरिद दर एक सय २ रुपैयाँ ९३ पैसा छ भने विक्रिदर एक सय ३ रुपैयाँ ५३ पैसा रहेको छ । लामो समयपछि यो साता डलरको भाउमा केही कमी आएको राष्ट्र बैंकले जनाएको छ । केन्द्रिय बैंकका अनुसार आजको विनिमय दर यस्तो छ ।