कटुञ्जेमा महायज्ञ सुरु ( फोटोहरु )

418

भक्तपुर । सुर्यविनायक नगरपालिका ५ कटुञ्जेमा श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । सामुदायिक भवन एवं क्रिया घर मन्दिर निर्माणर्थ लगाईएको यज्ञाको कलस यात्रा यस्तो रहयो ।