भक्तपुर जिल्लामा राप्रपाका मेयरको टुङ्गो

6875

 सुर्यविनायकमा मेयर प्रविन ढुँगेल ,चाँगुनारायणमा  रविन्द्र प्रताप शाह
भक्तपुर । यही ३१ मा हुने स्थानीय तह निर्वाचनमा राप्रपाले चारै नगरपालिकामा उम्मेद्धारको टुङ्गो लगाएका छन् ।
जिल्लाका चार नगरपालिकामा राप्रपाको मेयर एवं उप मेयर यस्ता छन् ।
सुर्यविनायक नगरपालिकामा मेयर उप मेयर अनी वाडा अध्यक्षहरु यस्ता छन्
मेयर प्रविन ढुंगेल
उपमेयर जयन्ती महत
वडा अध्यक्षहरु
१.भुपेन्द्र राउत
२.कृष्ण सिलवाल
३.सुरेन्द्र रजौला
४.कृष्णहरी खड्का
५.विकेश ढुंगेल
६.विष्णु राजथला
७.धर्मराज थापा
८.नारायण थापा
९.मोहन खत्री
१०.भगवान थापा
चाँगुनारायण नगरपलिका
मेयर रविन्द्र प्रताप शाह
भक्तपुर नगरपालिका
रवि कृष्ण मोदिकर्मी
मध्यपुर थिमी नगरपालिका
नगगोविन्द संखदेव
भक्तपुर, चाँगुनाराण र मध्यपुर नगरपालिकामा भने उपमेयर वडा अध्यक्ष सदस्य टुङगो मंगलवार लाग्ने राप्रपा भक्तपुरले जनाएको छ ।