तपाईको आज,२० बैशाख २०७४, बुधवार , अष्टमी

476

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) स्वास्थ्यमा सुधार आउनेछ । बैदेशिक ब्यापारमा सफलता मिल्नेछ । लेनदेनमा विवाद बढ्ने योग रहेको छ । चिन्ता बढ्ने योग रहेको छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) पारिवारिक सहयोग मिल्नेछ । कृषि काममा फाइदा मिल्ने योग रहेको छ । काममा आफ्नो बर्चस्व बढाउन सकिनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शत्रुहरु पराजित हुनेछन । सोचको आटेको काम सफलता मिल्नेछ । बिश्वास गरेकाले धोका दिन सक्छन । मन खिन्न रहनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) शैक्षिक क्षेत्रमा लगानी गर्ने अवसर मिल्नेछ । नसोचेको आटेको काममा सफलता मिल्दा मन खुसि रहनेछ । पेटमा समस्या आउने देखिन्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) बैदेशिक ब्यापारबाट फाइदा हुनेछ । भोज भतेरमा जाने अवसर मिल्नेछ । राज्यबाट मानसम्मान मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) काम गर्ने हौसला र उत्साह बढ्नेछ । ब्यापार ब्यबसायबाट प्रशस्त फाइदा हुनेछ । भेटघाटमा रमाउने योग रहेको छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) ब्यापार ब्यबसायबाट लाभ मिल्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । काममा आफ्नो बर्चस्व बढाउन सकिनेछ । मन प्रसन्न रहनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अध्ययन अध्यापनमा सफलता मिल्नेछ । कृषि काममा प्रगति हुनेछ । साझेदारी काममा विवाद बढ्ने देखिन्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नयाँ काम गर्ने हौसला र उत्साह बढ्नेछ । परिवारको सहयोग मिल्नेछ । आफन्तसंग भने मनमुटाब हुन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) समाजमा बोलीको प्रभाब बढ्नेछ । पढाई लेखाइमा प्रगति हुनेछ । अरुको बिश्वास जित्न सकिनेछ । व्यर्थ झगडा पर्ने देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) धार्मिक र सामाजिक काममा रुची बढ्नेछ । ब्यापार ब्यबसायबाट फाइदा मिल्नेछ । घरायसी काममा झैँ झमेला आउनेछ ।