राशीफल

525
२७ बैशाख २०७४, बुधवार
पूर्णिमा , बुद्ध जयन्ति
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफ्नो कामले धेरैलाई प्रभावित बनाउन सकिनेछ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ । स्वास्थ्यमा भने समस्या आउनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सोचेको आटेको काममा सफलता मिल्नेछ । स्वास्थ्यमा सामान्य समस्या आउने देखिन्छ । पारिवारिक सद्भाव बढ्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धेरैले काममा सहयोग गर्ने तत्परता देखाउनेछन । साझेदारी ब्यापारबाट प्रशस्त फाइदा मिल्नेछ । मनग्य धन कमाउने अवसर मिल्नेछ । –

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) महत्वपूर्ण काममा सफलता मिल्ने योग रहेको छ । सोचेको आटेको काममा सफलता मिल्नेछ । पढाईको लागि विदेश जाने योग रहेको छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) काममा विभिन्न अवसरले पछ्याउनेछन । बैदेशिक ब्यापारमा सफलता मिल्नेछ । भोज भतेरको निम्तो आउनेछ । मन खुसि रहनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रयास गर्दा अप्ठ्यारो काममा सफलता मिल्नेछ । परिवारको सहयोगले महत्वपूर्ण काममा सफलता मिल्नेछ । लेनदेनमा भने विवाद बढ्ने देखिन्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आस मारेको काम बन्नाले उत्साहित भइनेछ । मेहनत गर्दा एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ । घरायसी काममा विवाद बढ्नेछ । –
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) रमाइलो छोटो यात्राको योग रहेको छ । पढाई लेखाइमा सामान्य प्रगति हुनेछ । प्रेमको प्रस्ताब आउनाले मन खुसि रहनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) समाजमा बोलीको प्रभाब बढ्नेछ । काम गर्ने जोश, जाँगर र आत्मबल बढ्नेछ । सोचे भन्दा खर्च बढ्ने देखिन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) मेहनत गर्दा धेरै काममा सफलता मिल्नेछ । बिशेष काम बन्नेछन् र मानसम्मान समेत पाइनेछ । आम्दानी बढ्ने देखिन्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) औंलो ठड्याउनेहरूलाई पनि जवाफ दिन सकिनेछ । सामाजिक सभा सम्मेलनमा भाग लिने अवसर मिल्नेछ । ब्यापारमा भने केहि नोक्सानी बेहोर्नुपर्नेछ ।