निर्वाचनमा यस्तो देखियो भक्तपुरमा

742
भोट खसालेको निसानी देखाउँदै युवा

भोट खसाल्न जाँदै भक्तपुर नगरपालिकाकी १०३ वर्षिया भिम थुकु प्रजापती

भोट खसाल्दै सभासद रामेश्वर ढुंगेल
भोट खासाल्दै भक्तपुर काँग्रेस सभापती दुर्लभ थापा
भोट खसालेर फर्कदै सुर्यविनायक नगरपालिकाका ८२ वर्षिया विश्व नाथ कसपाल
भोट खसाल्न जाँदै ८६ वर्षिया ज्ञान मायाँ कोजु र ७८ वर्षिया बुद्धिमायाँ कोजु
भोट खसालेको निसानी देखाउँदै युवा