भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीको अग्रता

458

भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीको अग्रता कायम रहेको छ । भनपा वडा नं १ को करिब ७०० मत गणनामा प्रमुख र उपप्रमुखमा ३५८ र ३७२ मत ल्याई नेमकिपा अग्रस्थानमा रहेको छ ।

त्यस्तै प्रमुख र उपप्रमुखमा

नेकांको १४० र १३३,

एमालेको ९७ र १०२,

माओवादी केन्द्रको ६८ र ५९,

राप्रपाको ६९ र ६४ रहेको छ ।

सूर्यविनायक नगरपालिका

मेयर 

एमाले-३२१

कांग्रेस-२५४

राप्रपा-१३६

उपमेयर

कांग्रेस-२२२

एमाले ३३६

राप्रपा-१५२