
भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीको अग्रता कायम रहेको छ । भनपा वडा नं १ को करिब ७०० मत गणनामा प्रमुख र उपप्रमुखमा ३५८ र ३७२ मत ल्याई नेमकिपा अग्रस्थानमा रहेको छ ।
त्यस्तै प्रमुख र उपप्रमुखमा
नेकांको १४० र १३३,
एमालेको ९७ र १०२,
माओवादी केन्द्रको ६८ र ५९,
राप्रपाको ६९ र ६४ रहेको छ ।
सूर्यविनायक नगरपालिका
मेयर
एमाले-३२१
कांग्रेस-२५४
राप्रपा-१३६
उपमेयर
कांग्रेस-२२२
एमाले ३३६
राप्रपा-१५२