काठमाडौं, – ललितपुरको महांकाल नगरपालिकामा एमाले उम्मेदवार विजयी भएका छन् ।
महांकाल नगरपालिका वडा नं ६ मा एमालेका वडाध्यक्ष उम्मेद्वार रामकृष्ण आचार्य ३६१ मत पाएर विजयी बनेका छन् ।
कांग्रेसका बाबुलाल श्रेष्ठले २७३ मतका साथ आचार्यलाई पछ्याएका थिए ।