नेपालमा नयाँ स्टक एक्सचेन्ज खुल्ने

552

नेपालमा नयाँ स्टक एक्सचेन्ज खुल्ने भएको छ । यसका लागि नेपाल धितोपत्र बोर्डले सैद्धान्तिक सहमति समेत दिएको छ । हाल नेपालमा नेपाल स्टक एक्सभेन्ज (नेप्से) मा मात्र सेयर कारोबार हुने गरेकोमा अब निजी स्तरबाट नयाँ स्टक एक्सचेन्ज थप गर्न लागिएको हो ।