भक्तपुरको मतगणना अपडेट

596

भक्तपुर वडा नं १ मा पुरै प्यानल नै ने मकिपाको विजयी भएको छ ।
हाल वडा नं २ को १२०० भोट गन्दा
मादल ७५७
रुख १७९
सुर्य ८१
हंसिया हतौडा ३९
गाई १७

मध्यपुर थिमि

वडा नं १ को १७५० मतगणना गर्दासम्मकाे मत परिणाम निम्न बमाेजिम रहेकाे छ!

रुख:-८७७  उपमेयर :-७८२

सुर्य मेयर :-७०६

उपमेयर :-:-455मादल