
भक्तपुर वडा नं १ मा पुरै प्यानल नै ने मकिपाको विजयी भएको छ ।
हाल वडा नं २ को १२०० भोट गन्दा
मादल ७५७
रुख १७९
सुर्य ८१
हंसिया हतौडा ३९
गाई १७
मध्यपुर थिमि
वडा नं १ को १७५० मतगणना गर्दासम्मकाे मत परिणाम निम्न बमाेजिम रहेकाे छ!
रुख:-८७७ उपमेयर :-७८२
सुर्य मेयर :-७०६
उपमेयर :-:-455मादल