सुर्यविनायको मतगणना दश वजे देखि

507

विवादले रोकिएको भक्तपुरको सूर्य्विनायक नगरपालिकामा फेरि मतगणना राती १० बजे दखि सुरू हुने भएको छ । सूर्य विनायक नगरपालिका वडा नं १ को मत गणना सम्मपन्न भए पनि मतको परिणाममा फरक आएको भन्दै दलहरुबीच बिवाद भएपछि मतगणना स्थगित भएको थियो । राजनीतिक दलहरूसँगको सर्वदलीय बैठकपछि गणना भइसकेको मतलाई सदर मान्दै उक्त मत परिणामलाई मान्यता दिने सहमति भएको छ । प्रमुख जिल्ला अधिकारी, निर्वाचन अधिकृत र सर्वदलीय बैठक पश्चात गणना सकिएको मतकै आधारमा विजयी घोषणा गरिएको छ । खसेको मतको आधारमा सूर्य विनायक नगरपालिकाको एक नं वडाको वडा अध्यक्षको पदमा सानुकाजी कायष्थको प्यानल विजयी भएको हो। अव