राशीफल

643
६ जेठ २०७४, शनिवार, नवमी
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) स्वास्थ्यमा समस्या आउनेछ। अनावश्यक खर्च बढ्नेछ। राजनीतिक कार्यमा सफलता प्राप्त होला। नयाँ मित्र बन्नेछन्।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) स्वास्थ्यमा सुधार अउनेछ। अध्ययनअध्यापनमा खासै प्रगति नहोला। छालासम्बन्धी समस्या बढ्नेछ। चिन्ता बढ्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सामाजिक कार्यमा सफलता प्राप्त हुनेछ। टाढिएका आफन्तसँग भेट हुनेछ। हर्ष बढ्नेछ। मान्यजनको सहयोग प्राप्त हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धन प्राप्तिको योग छ। कुटुम्बको सहयोग प्राप्त हुनेछ। शत्रु सक्रिय रहनेछन्। सानोतिनो चोटपटक लाग्न सक्छ, साबधान रहनुहोला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) खर्च वृद्धि हुनेछ। स्वास्थ्य सामान्य रहनेछ। आफन्तसँगको भेटले मनमा उसाह बढ्नेछ। समय अनुकूल रहनेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) रोजगारीमा सम्मान प्राप्त हुनेछ । बुद्धि बढ्नेछ । आफन्तले धोका दिन सक्छन । साथीभाई र परिवारको सहयोगले महत्वपूर्ण कामको थालनी हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) स्वास्थ्यमा समस्या आउनेछ। अनावश्यक खर्च बढ्नेछ। राजनीतिक कार्यमा सफलता प्राप्त होला। नयाँ मित्र बन्नेछन्।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अध्यापनमा सफलता मिल्नेछ। आफन्तको सहयोग प्रशस्त पाइनेछ। आय आर्जनमा गतिरोध आउनेछ। भाग्य बलियो छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आलस्यता बढ्नेछ। मन विचलित रहनेछ। व्यावसायिक समस्या बढ्नेछ। कार्यमा सफलता प्राप्त हुनेछ । पढाई लेखाइमा प्रगति हुनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) वैदेशिक यात्रा हुनेछ। धन प्राप्त हुनेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। राजनीतिमा अवरोध देखापर्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आय आर्जनमा सुधार आउनेछ। धातुसम्बन्धी व्यापारमा वृद्धि हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ। रमाइलो यात्राको योग रहेको छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) धार्मिक कार्यमा समय बित्नेछ। समाजसेवमा खर्च हुनेछ। कुरा काट्नेहरू बढ्नेछन्। पठनपाठनमा मन जाने छैन।