राशीफल

428
७ जेठ २०७४, आइतवार ,दशमी
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मानसिक विचलन हुनसक्छ । सामाजिक दायित्व बढ्नेछ । महत्त्वपूर्ण कार्यमा सफलता मिल्नेछ । सोचेको आटेको काममा सफलता मिल्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) दैनिक कार्यमा सफलता मिल्नेछ । काम गर्ने जोश, जागर, आत्मबल र उत्साह बढ्नेछ । साथीभाईको सहयोगले नयाँ कामको थालनी हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सामाजिक मान पदप्रतिष्ठामा वृद्धि हुनेछ । अनपेक्षित धन प्राप्त हुनेछ । आध्यात्मिक कार्यमा संलग्न हुने अवसर मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शारीरिक स्फूर्ति बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । समाज सेवाको अवसर प्राप्त हुनेछ । भोज भतेरमा जाने अवसर मिल्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सांस्कृतिक सभा सम्मेलनमा सहभागिताको अवसर मिल्नेछ । नेतृत्व शक्तिको विकास हुनेछ । सामाजिक सम्मान प्राप्त हुनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आफन्तको सहयोग प्राप्त हुनेछ । सन्तानसुख प्राप्त हुनेछ । अध्ययन अध्यापनमा प्रगति हुनेछ । शिरमा पीडा बढ्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रेमप्रसंग चल्नेछ । अध्ययनमा रुचि बढ्नेछ । व्यापारिक कार्यमा परिवर्तन आउनेछ । धार्मिक र सामाजिक काममा रुची बढ्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सञ्चार क्षेत्रमा सफलता प्राप्त हुनेछ । टाढिएका मित्रसँग भेट हुनेछ । मन प्रफुल्ल रहनेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आन्तरिक कलह बढ्नेछ । दैनिक कार्यबाट अपेक्षित लाभ मिल्नेछ । मान्यजनको सहयोग प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सफलता मिल्नेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) पारिवारिक सम्बन्धमा सुधार आउनेछ । मित्रको सहयोग नमिल्नाले मन खिन्न हुनेछ । यात्रामा सफलता मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धार्मिक कार्यमा खर्च बढ्नेछ । प्रियजनसँग भेट हुनेछ । स्वास्थ्यमा समस्या देखापर्नेछ । पढाई लेखाइमा प्रगति हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सामाजिक कार्यमा तनाव उत्पन्न हुनेछ । रोजगारमा पदोन्नतिको योग छ । नयाँ योजना बन्नेछन् । साथीभाईसंगको सम्बन्धमा सुधार आउनेछ ।