स्वदेशी लघुवित्तको शेयर रजिष्ट्रारमा एनआईसी एशिया

455

काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीको धितोपत्र कारोबार, दाखिला खारेज, नामसारी रोक्का राख्ने सम्पूर्ण कार्य  जेठ ९ गतेदेखि एनआईसी एशिया क्यापिटलबाट हुने भएको छ ।