काठमाडौं । नेपालको संविधानको धारा २९८ को उपधारा (२) बमोजिम सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेकी छन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता मोहन प्रसाद वाग्लेले मन्त्रिपरिषद् गठनको लागि संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई आह्वान गरेकी हुन् ।