राशीफल

429
१३ जेठ २०७४, शनिवार, द्वितीया

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारिवारिक सद्भाव बढ्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । साथीभाइसंग रमाइलोमा समय बित्नेछ । कष्टकर यात्रा हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) प्राविधिक कार्यमा सुधार आउनेछ । राजनीतिक व्यस्तता बढ्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । कार्यव्यस्तता बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) काम गर्ने जोश, जाँगर बढ्नेछ । आध्यात्मिक कार्यमा मन जानेछ । गरेका कार्यबाट सन्तुष्टि मिल्नेछ । रोकिएका अधुरा कामहरु सुचारु हुनेछन ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अनावश्यक खर्च वृद्धि हुनेछ । पारिवारिक मेलमिलाप बढ्नेछ । प्रेममा सफलता प्राप्त हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) परोपकारी कार्यमा मन जानेछ । अनावश्यक खर्च बढ्नेछ । कला, साहित्य तथा संगीतमा रुचि बढ्नेछ । काम गर्ने हौसला र उत्साह बढ्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) ब्यापार ब्यबसायबाट प्रशास्त लाभ मिल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । अचल सम्पत्तिको व्यापारमा लाभ मिल्नेछ । मनोरञ्जनात्मक गतिविधि बढ्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) अध्ययनअध्यापनमा प्रगति आउनेछ । पारिवारिक झमेला बढ्नेछ । वैदेशिक यात्रा हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अध्यापन अवरुद्ध हुनेछ । धार्मिक कार्यमा मन जानेछ । जागिरमा पदोन्नति हुनेछ । कृषि कार्यबाट लाभ मिल्नेछ । सन्तान प्राप्त हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) परिवारको सहयोग मिल्नेछ । बिछोडिएका मित्रसँग भेट हुनेछ । मनमा हर्ष बढ्नेछ । दाजुभाइबीच मनमुटाव बढ्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) धन आर्जनमा सुधार आउनेछ । साझेदारी काममा विवाद बढ्नेछ । अनावश्यक खर्च नियन्त्रण हुनेछ । रमाइलो यात्रा हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सन्तान प्राप्तिको योग रहेको छ । धार्मिक कार्यमा मन जानेछ । ब्यापार ब्यबसायबाट फाइदा हुनेछ । आयआर्जन प्रभावकारी नहुन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) यात्रामा लाभ मिल्नेछ । सामाजिक कार्यमा तत्परता रहनेछ । व्यापारबाट धनलाभ हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । घरायसी काममा मन लाग्नेछ ।