राशीफल

403
२३ जेठ २०७४, मंगलवार,द्वादशी
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) ब्यापार ब्यबसायबाट प्रशस्त लाभ मिल्नेछ । प्रयासहरु सकारात्मक रहनेछन । सामाजिक काममा सहभागी हुने अवसर मिल्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) ब्यापार व्यवसायमा सफलता मिल्नेछ । शुभकार्यमा सहभागी हुने अवसर मिल्नेछ । विश्वास गरेका व्यक्तिबाट धोका हुनसक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मनमा प्रसन्नता छाउनेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । व्यावसायिक लगानी बढ्नेछ । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सामाजिक कामको दायित्व बढ्नेछ । आर्थिक समस्या बढ्नेछ । स्वास्थ्य समस्या रहनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) पति पत्नीबीच प्रेम बढ्नेछ । अरुको आलोचना सहनुपर्नेछ । साथीहरुको सहयोग प्राप्त हुनेछ । सन्तानका माध्यमबाट काम बन्ने देखिन्छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सामाजिक क्षेत्रमा रुचि बढ्नेछ । अध्यापनमा अवरोध आउनेछ । बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) साथीभाईको सहयोग मिल्नेछ । सामाजिक कार्यमा रुचि बढ्नेछ । महत्त्वपूर्ण व्यक्तिहरूसँग भेट हुनेछ । व्यवसायमा आम्दानी बढ्ने ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) यात्राको अवसर प्राप्त हुनेछ । वैदेशिक व्यापारमा सुधार आउनेछ । स्वास्थ्यमा समस्या देखापर्नेछ । काममा सम्झौता गर्नुपर्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आफन्तको सहयोग मिल्नेछ । धार्मिक आस्था बढ्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । सोचेको काम बिस्तारै भए पनि सफल हुनेछन ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सामाजिक मानप्रतिष्ठा बढ्नेछ । धन सञ्चित हुनेछ । आमाबुवाको सहयोग प्राप्त हुनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) ब्यापार ब्यबसायबाट फाइदा हुनेछैन । स्वास्थ्यमा समस्या देखापर्नेछ । आफ्नो प्रतिभाको कदर हुनेछ । मनमा डरले डेरा जमाउनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सामाजिक कार्यमा सफलता मिल्नेछ । धन आर्जन हुुनेछ । प्रतिष्ठित काम गर्ने मौका छ । सन्तानले प्रसन्नता दिलाउनेछन ।