राशीफल

424
२८ जेठ २०७४, आइतवार
द्वितीया
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । कामले धेरैको मन लोभ्याउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) व्यापार ब्यबसायमा फाइदा हुनेछ । कामले अरूलाई प्रभावित पारेर फाइदा लिन सकिनेछ । साझेदारी काममा झमेला आउनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) परोपकारी काममा रुची बढ्नेछ । धेरैले तपाइको कामको तारिफ गर्नेछन । सामाजिक मानसम्मान र प्रतिष्ठा मिल्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) काममा सफलता पाउन केही प्रतिस्पर्धा गर्नुपर्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । दाम्पत्य जीबन सुखमय रहनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) प्रयासहरु सकारात्मक रहनेछन । ब्यापार व्यवसायमा आम्दानी बढ्नेछ । सोचेको आटेको काममा सफलता मिल्नेछ । मन प्रसन्न रहनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ । ब्यापार ब्यबसायबाट प्रशस्त लाभ उठाउन सकिनेछ । स्वास्थ्यमा समस्या आउनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका अधुरा कामहरु सुचारु हुनेछन । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । –
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) बिश्वास गरेकाले सताउन सक्छन । सोचेको आटेको काममा सफलता मिल्नेछ । घरायसी काममा रुची बढ्नेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) व्यापार व्यवसायमा लाभ हुनेछ । परिवारको साथले काम गर्ने उत्साह र हौसला बढ्नेछ । लेनदेनमा विवाद बढ्ने देखिन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) प्रेमी प्रेमिकाबीच सम्बन्धमा सुधार आउनेछ । भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) पढाइ लेखाइमा प्रगति हुनेछ । नसोचेको काममा सफलता मिल्नाले मन खुसि रहनेछ । बिनाकारण विवाद बढ्ने देखिन्छ ।