रबिन्द्र यादव , नवलपरासी – नवलपरासीमा राजपा नेपाल पार्टिका जिल्ला संयोजक सहित १ दर्जन तथा कार्यकर्ता पक्राउ परेका छन् । परासीको बुद्धचोकमा राजपा नेपालका कार्यकर्ताले एमाले को गाडिमा तोडफोड गर्दा प्रहरीले पक्राउ गरेको हो ।