आफैलाई गोली हानी प्रहरीले गरे आत्महत्या 470 FacebookTwitterPinterestWhatsApp लहान – जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत एक प्रहरी सहायक निरीक्षकले आफैले बोकेको हतियार प्रयोग गरी आत्महत्या गरेका छन् । प्रहरी सहायक निरीक्षक गोवद्र्धन खत्रीले शुक्रबार राति आफैले बोकेको हतियारले टाउकोमा गोली हानी आत्महत्या गरेको खबर आजको नेपाल समाचारपत्रमा छ । उदयपुर त्रियुगा नगरपालिका ११ जलजले घर भएका खत्रीले के कति कारणले आत्महत्या गरेको खुल्न सकेको छैन । Share this:Tweet RELATED ARTICLESMORE FROM AUTHOR संखुवासभामा १९ वर्षीया किशोरी बलात्कृत जनैपूर्णिमा र गाईजात्रा साउन २७ मै मध्यपुर थिमि नगरपालिकाको बजेट पुस्तिका सार्वजनिक नागरिकता विधेयक राष्ट्रपतिद्वारा फिर्ता गर्ने संकेत मिटरब्याजको पासो, आँसु झार्दै पीडित भन्छन् : सरकारले न्याय नदिए हामी त मरे भइहाल्यो नि एउटै कार्यालयमा ६ सय करार र ज्यालादारी कर्मचारी