ओखलढुङ्गामा आज ‘गोर्खा भूकम्प’को परकम्प 471 FacebookTwitterPinterestWhatsApp ओखलढुङ्गामा आज बिहान ७ः४३ मिनेट जाँदा ५.१ रिक्टरको ‘गोर्खा भूकम्प’को परकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । ओखलढुङ्गाको बरुँरेश्वर आसपास केन्द्रमा रहेर परकम्प गएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो । गत २०७२ साल वैशाख १२ पछाडि गोर्खा भूकम्पपछि हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका ४७३ वटा परकम्प गएको केन्द्रले जनाएको छ । Share this:Tweet RELATED ARTICLESMORE FROM AUTHOR संखुवासभामा १९ वर्षीया किशोरी बलात्कृत जनैपूर्णिमा र गाईजात्रा साउन २७ मै मध्यपुर थिमि नगरपालिकाको बजेट पुस्तिका सार्वजनिक नागरिकता विधेयक राष्ट्रपतिद्वारा फिर्ता गर्ने संकेत मिटरब्याजको पासो, आँसु झार्दै पीडित भन्छन् : सरकारले न्याय नदिए हामी त मरे भइहाल्यो नि एउटै कार्यालयमा ६ सय करार र ज्यालादारी कर्मचारी