स्थानीय तह कमजोर पार्ने विधेयक संसदमा 358 FacebookTwitterPinterestWhatsApp सरकारले आर्थिक रुपमा स्थानीय तहलाई कमजोर पार्ने गरी तयार पवधेयकको मस्यौदा संसदमा दर्ता गराएको छ । आर्थिक रुपमा केन्द्र र प्रदेशले स्थानीय तहलाई नियन्त्रण गर्नेगरी अन्तरसरकारी वित्त व्यवस्थापनसम्बन्धी विधेयक संसदमा दर्ता भएको हो । विधेयक हुवहु पारित हुने हो भने, स्थानीय तह वित्तीय अधिकारबाट वत्तिचत हुने देखिएको खबर आजको नागरिकमा छ । संविधानमा तीनै तहले आर्थिक स्रोत वित्त उैनमार्फत गर्ने उल्लेख छ । Share this:Tweet RELATED ARTICLESMORE FROM AUTHOR तीन दिनसम्मको मौसम पूर्वानुमान ? चौबीसै घण्टा सतर्क रहन आग्रह अब सबै फोहोरको वर्गीकरण सस्तोमै पाइन्छ विद्युतीय चुलो झस्किँदै छन् चिया व्यवसायी भूउपयोग नक्सा बनाउन उदासीन, जग्गाको कित्ताकाट ठप्प राष्ट्रपति भवन अगाडि निहारिकाको आत्मदाह प्रयास