थाहा मिडिया ग्रुपमा हर्षोल्लासका साथ मनाइयो फागु, फोटो फिचर

0
390


काठमाडौं : रंगहरूको पर्व फागु थाहा मिडिया ग्रुपमा हर्षोल्लासका साथ मनाइएको छ।थाहा मिडिया ग्रुपको बबरमहलमा रहेको कार्यालय प्रांगणमा एक आपसमा रंग दलेर र शुभकामना आदानप्रदान गरेर फागु मनाइयो।बुधबार दिउँसो थाहा मिडिया ग्रुपका अध्यक्ष अस्मिता सुमार्गी, व्यवसायी अजेयराज सुमार्गी, थाहा मिडिया ग्रुपका प्रधानसम्पादक तीर्थ कोइरालालगायत कर्मचारीको उपस्थितिमा होली मनाइएको हो। हेर्नुहोस् तस्वीर:

Source link

https://sambahak.com/wp-content/uploads/2019/05/gyalmu-jee-ko-badai.png
Loading...