मार्दी ट्रेकमा गएका जापानी पर्यटकको मृत्यु

0
414
मार्दी ट्रेकमा गएका जापानी पर्यटकको मृत्यु


पोखरा । मार्दीे हिमाल ट्रेकिङमा गएका जापानी पर्यटकको भिरबाट लडेर मृत्यु भएको छ । ६४ वर्षे नाजासावा मजासी भिरबाट ८ सय मिटर तल खसेका थिए ।

उनीसँगै गएका अन्य पर्यटकहरुले मृत्युको जानकारी दिएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता गोविन्द पुरीले जानकारी दिए । ६ जनाको टोली चैत १ गते हिमालयन शेर्पा एड्भेन्चर कम्पनीबाट ट्रेकिङमा गएका थिए । उक्त टोलीमा २ जना नेपालीसमेत थिए…

Source link

https://sambahak.com/wp-content/uploads/2019/05/gyalmu-jee-ko-badai.png
Loading...