अव टीभीएसको शो रुम भक्तपुर मै

0
176

भक्तपुर । ग्राहकहरुको सुविधाका लागि टीभीएसको नयाँ शो रुप भक्तपुरको सल्लाघारी शुरु गरिएको छ । ६ लेन सडकसँगै भक्तपुर नगरपालिका १ सल्लाघारीमा दुई पांग्रे सवारीसाधन उत्पादक टीभीएसको नयाँ शो रुपमा सञ्चालनमा आएको हो ।
भक्तपुर दुई युवा उद्यमी आकाश श्रेष्ठ र दीपेश वेंजुले टीभीएसको आधिकारिक बिक्रेता आरडी अटो वल्र्ड सञ्चालनमा ल्याएका हुन् ।
पछिल्लो समय टीभीएस कम्पनीका मोटरसाइकल युवाहरुको रोजाईमा परेकाले भक्तपुरमा आधिकारिक शो रुम सञ्चालनमा ल्याएको सञ्चालक दीपेशले जानकारी दिए ।
उनले जेन्युइन स्पेयर पार्टससमेत पाइने शो रुममा टीभीएस कम्पनीकै दक्ष एवं तालिम प्राप्त प्राविधिकमार्फत सर्भिसिङ सेवा दिइने बताए ।
करिव दुई करोडको लगानीमा उनीहरुले भक्तपुरमा नै सेवा दिने हेतुले शो रुप संचालनमा ल्याएको बताएका छन् ।
टीभीएसका स्कुटी एवं बाईक नेपाली बजारमा निकै लोकप्रिय रहँदै आएका छन् ।

Loading...
SHARE
Previous articleभक्तपुरमा गरिबलाई निःशुल्क डाइलासिस पाउन हम्मे हम्मे
Next articleगुठी विधेयकमा के छ ? जसले आन्दोलन चर्केको छ