पत्रकार लामाको शव्दमा ङला लिला गुङरी छिटै बजारमा आउँदै

0
245

भक्तपुर । रेडियो प्रस्तोता एवं गीतकार सुदिन लामा दोङको ङला लिला गुङरी च्याको ह्याङला मायाला म्हाङ स्याप्ला बोलको गीत छिटै नै बजारमा आउने भएको छ ।
लामो समय देखि पत्रकारिता गर्दै आउनुभएका गितकार लामाको गीत छोर्वाला काई रेडियो गेताङले बजारमा ल्याउन लागेको हो ।
गीतको सम्पूर्ण छायांकन सम्पन्न भईसकेको गितकार लामाले जानकारी दिनुभयो । पोखरा लगाएत अन्य जिल्लामा छायांकन भएको उक्त गीतको भिडियो उत्कृष्ठ रहने निर्माण पक्षले जनाएको छ ।


गीतमा शब्द सुदिन दोङको रहेको छ भने । संगीत विहिन दोङ स्वर विहिन दोङ, जितु लोप्चान साथै गीतमा मोडल निराञ्जली लामा र हेमन्त लामा ले गर्नुभएको छ भने । गीतको निर्देशन निकै नै लोकप्रिय निर्देशक अजय स्याङतानले गर्नुभएको छ । यस्तै क्यामरा, ड्रोन क्याप्टेन विक्रम मोक्तानको रहेको छ ।
भिडियो सार्वजनिक हुनु अगावै निकै चर्चामा रहेको गीतको भिडियो छिटै नै सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ ।

https://sambahak.com/wp-content/uploads/2019/05/gyalmu-jee-ko-badai.png
Loading...