सोलमारीको भिडियो बजारमा, तपाईंले के हेर्नु भयो त ? भिडियो सहित

0
227

भक्तपुर । सोलमारीको भिडियो बजारमा आएको छ ।

शेखर लामाको नयाँ तामाङ सेलो सोलमारी बजारमा आएको हो ।जनक थोकरको शव्द अनी धन दोङ तामाङको संगीत रहेको सोरमरीमा स्वर भने शेखर लामाको रहेको छ।

हिस्सी सम्तेन तामाङ र आनन्द गुरुङले रोमान्टिक अभिनय रहेको उक्त सेलोको म्युजिक एरेन्जर बालकृष्ण सेवाचार्यले गर्नुभएको हो भने भिडियोलाई निर्देशन र छायांकन नविन बाबु गुरुङले गर्नुभएको थियो । सेलेको कोरियाग्राफी जस्मिन मगरको रहेको उक्त सेलो निकै नै रमाईलो रहेको छ ।

के तपाईंहरुले सेलो सुन्नु भयो छैन भने ल हेर्नुहोस् ।

भिडियो

https://sambahak.com/wp-content/uploads/2019/05/gyalmu-jee-ko-badai.png
Loading...