राममणी फुयाँलको “तर बाँसुरी मनको ” भिडियो रिलिज

0
121

गायक राममणी फुयाँलको “तर बाँसुरी मनको” गितको भिडियो रिलिज भएको छ । गितमा गायक फुयाँलको अफ्नै शब्द र संगित रहेको उक्त गितमा स्वर सुजता तिमिल्सिनाका छ । उक्त गितको भिडियोमा तिमिल्सिनाले मोडलिङग गनुभएको छ ।
गितको भिडियोमा एरेन्ज पुरुषोत्तम सुवेदी र मिक्सिङ किशोर थापाको रहेको छ । त्यस्तै क्यामरामा सन्जु थोकर लामा र जोन राइको निर्देशन तथा सम्पादन रहेको छ ।
हाईलाइट्स नेपालद्धारा रिलिज गरिएको उक्त भिडियो तिमिल्सिनाले निर्माण गनुभएको हो ।
अस्टेलियामा बस्दै आउनुभएका फुयाल र तिमिल्सिनाले छोटो समयमै नेपाल बसाइको क्रमममा म्युजिक भिडियो निर्माण गरिएको हो ।

https://sambahak.com/wp-content/uploads/2019/05/gyalmu-jee-ko-badai.png
Loading...