नुवाकोटमा जारी फुटबलको खेल तालिका यस्तो छ

0
217

नुवाकोट । नुवाकोटको लिखु गाउँपालिका वडा नम्वर ४ चौघडामा जारी जिल्ला स्तरिय फुटबल खेलको तालिका यस प्रकार रहेको छ ।
खेलमा विजयी टिमलाई एक किलो चाँदीको फुटबल कप र दोस्रोलाई आधा किलो चाँदीको कप दिईने समाजसेवी एवं खेल संयोजक शैलेस श्रेष्ठले जानकारी दिनुभएको छ ।
खेल तालिक यस्तो छ ।

Loading...