नेपालको पहिलो महिला स्टक ब्रोक्रर खनालको निधन

0
142

काठमाडौं । नेपालको पहिलो महिला स्टक ब्रोकर सुचिता खनालको निधन भएको छ । मंगलवार विहान ६ः३० बजे उहाँको निधन भएको परिवार स्रोतले जनाएको छ ।

खनाल विगत एक वर्षदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो ।
स्वेता सेक्युरिटिज मार्फत सेयर बजारमा प्रभुत्व जमाउन सफल सुचिताले स्टक बजारमा महिलाको क्रियाशीलता अघि बढाउन विशेष भूमिका खेल्नु भएको थियो ।
सुचिता पूर्व अर्थसचिव रामेश्वर खनालकी धर्म पत्नी हुन् । उनकी एक छोरी छन्।

https://sambahak.com/wp-content/uploads/2019/05/gyalmu-jee-ko-badai.png
Loading...