सिस्नो कसले खानु राम्रो हेर्नुहोस्

0
192
sisno

के हो सिस्नो सिस्नो बारे महत्त्वपूर्ण जानकारी

भक्तपुर ।
सिस्नो अङ्ग्नेजीमा नेटल(Stinging nettle) भनेर चिनिने यो वनस्पति नेपालको मध्य पहाडी क्षेत्र तथा उपत्यकामा पाइने अट्रिक्यसी परिवारको पोल्ने झार हो ।
यसमा औषधिय गुण रहेको हुन्छ र उमालेर खान सकिन्छ । यसमा हुने रौ जस्तो झुसमा हुने फर्मिक अम्ल(Formic acid)ले पोल्ने(जलन) र हिस्टामाइन(Histamine)ले सुन्निने भएकोले पीडादायक हुन्छ तर पानीमा उमालेपछि ती तत्वहरू नास भएर जान्छन् ।
यसको सोहि दुर्गुणको कारण पहिले पहिले यातना दिन तथा सजाय दिन यसको प्रयोग गरिन्थ्यो ।

यसमा हुने भिटामिन ए,भिटामिन सी, भिटामिन डी लौहतत्व (Iron),, पोटासियम, म्यागानिज, क्याल्सियम जस्ता पौष्टिक पदार्थको कारण उत्तरी तथा पूर्वी युरोपमा यसको झोल (Nettle soup) लामो समय देखि प्रचलित रहेको छ। यसमा २५५ सम्म् प्रोटिन हुन्छ त्यसैले यो शाकाहरीहरूको लागि अति उत्तम भोजन हो। यो अति मुल्यवान गुँड चीजु(Gouda) र यार्ग (Yarg)मा स्वादको लागि प्रयोग गरिन्छ।नेपाल को पहाडी क्षेत्र मा जनसङ्ख्या को बृद्दि तथा अन्य झारहरूको प्रसारले सिस्नो पहिले जस्तो जता ततै पाईदैन्र
सिस्नु सेवनका १० फाईदा
निम्न समस्या भएका लाई अति उपयोगी
१) मधुमेह sugar
२) उच्चरक्तचाप(B.P.High)
३) ग्याष्यिक
४) अनियमित महिनावारी
५) जन्डिस
६) पत्थरी
७) जोर्नि दुख्ने र सुनिने
८) क्यानसर
९) खाना अरुची
१०) रत्तअल्पता
यस्ता समस्या भएकले नियमित र यस्तो समस्या हुनबाट बच्न प्रत्येक हप्तामा एक पटक यसको सेवन गर्नु अतिउपयोगि हुन्छ ।

Loading...
SHARE
Previous articleकाभ्रेको रोशी गाउँपालिकामा मिनिट्रक दुर्घटनामा तीन जनाको मृत्यु ३१ घाइते
Next article८ जना सवार कार्गो विमान बेपत्ता