तामाङ कथानक चलचित्र ‘तिल्दा’ कार्तिक ७ गते सर्लाहिमा

0
71

काठमाण्डौ । तामाङ कथानक चलचित्र ‘तिल्दा’को प्रिमियर सो सर्लाहिमा हुने भएको छ ।
सेवा फिल्मसको ब्यानरमा मेरिना जिम्बाको प्रस्तुती रहेको तामाङ कथानक चलचित्र ‘तिल्दा’को प्रिमियर सर्लाहीको लालबन्दिमा हुने भएको हो । तामाङ संस्कार,पराम्परा र रितीरिवाजलाई समाबेश र फरक कथामा आधारित रहेर निर्माण गरेको चलचित्रले रौतहटमा आफ्नो प्रर्दशनी सम्पन्न गरि सकेको छ ।

बिणा चलचित्र मन्दिर सर्लाहीमा कार्तिक ७ गते उक्त चलचित्रको प्रर्दशनी हुन् लागेको निर्माण पक्षले जनाएको छ ।
कथा,निर्देशन र मुख्य भूमिकामा बाबु जिम्बा रहेको छ भने फाइट डाइरेक्टर वीर मास्टर,बिर बहादुर तामाङको निर्माता र बिजय तामाङ सह( निर्माता रहेका छन । पर्दामा नायिकाको मुख्य भूमिकामा पुर्णिमा लामा सङ्गै नायक बाबु जिम्बा सङ्गै देख्न पाउनेछ ।

https://sambahak.com/wp-content/uploads/2019/05/gyalmu-jee-ko-badai.png
Loading...