पत्रकार लामाको शव्दमा ‘ङला लिला गुङरी’ बृहत साँस्कृतिक कार्यक्रमका साथ सार्वजनिक हुँदै

0
337

भक्तपुर । रेडियो प्रस्तोता एवं गीतकार सुदिन लामा दोङको ङला लिला गुङरी च्याको ह्याङला मायाला म्हाङ स्याप्ला बोलको गीत शनिवार भब्य कार्यक्रमका माझ सार्वजनिक हुने भएको छ ।
लामो समय देखि पत्रकारिता गर्दै आउनुभएका गितकार लामाको गीत छोर्वाला काई रेडियो गेताङले बजारमा ल्याउन लागेको हो ।
शुभकामना पार्टी प्यालेस सूर्यविनायकमा उहाँका गीत भब्य कार्यक्रमका साथ कार्तिक ९ गते शनिवार सार्वजनिक हुन् लागेको छ ।
पोखरा लगाएत अन्य जिल्लामा छायांकन भएको उक्त गीतको भिडियो उत्कृष्ठ रहेको निर्माण पक्षले जनाएको छ ।

गीतमा शब्द सुदिन दोङको रहेको छ भने । संगीत विहिन दोङ स्वर विहिन दोङ, जितु लोप्चान साथै गीतमा मोडल निराञ्जली लामा र हेमन्त लामा ले गर्नुभएको छ भने । गीतको निर्देशन निकै नै लोकप्रिय निर्देशक अजय स्याङतानले गर्नुभएको छ । यस्तै क्यामरा, ड्रोन क्याप्टेन विक्रम मोक्तानको रहेको छ ।
भिडियो सार्वजनिक हुनु अगावै निकै चर्चामा रहेको गीतको बजारमा आउने प्रतिक्षामा रहेको छ ।

गीत सार्वजनिक कार्यक्रममा राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुको विशेष
सांगीतिक प्रस्तुति रहनेछ।
दिनको १२ बजे देखि सूरु हुने उक्त कार्यक्रममा विभिन्न प्रस्तुति हरु रहने छोर्वाला काई रेडियो गेताङले जनाएको छ ।

https://sambahak.com/wp-content/uploads/2019/05/gyalmu-jee-ko-badai.png
Loading...