दर्शकको अपार मायामा सुदिनको “ङला लिला गुङरी च्यागो” भिडियो सहित

0
230

भक्तपुर । पत्ररकार एवं गीतकार सुदिन लामाको गीत ” ङला लिला गुङरी च्यागो” एकै सातामा एक लाख प्रर्दशन भएको छ ।
छोर्वाला काई रेडियो गेताङको पहिलो संगीतिक प्रस्तुति गायक विहिन दोङको स्वरमा गीतकार सुदिनको को म्युजिक भिडियो सार्वजनिक भएको एक सातामा नै एक लाख प्रर्दशन भएको हो ।
दर्शकहरुको अपार मायाले आफ्नो गीत एक सातामा नै एक लाख हरिनु आफ्नो लागि खुसीको कुरा भएको सुदिन लामाले बताउनुभयो । मलाई माया गरेर मेरो शव्दमा रहेको उक्त गीत सुनेर र हेरेर माया गरि दिनुुहुने सम्पूर्णमा मरी मुरी धन्यबाद भन्न चहान्छु उहाँले भन्नुभयो ।

सुदिन लामा दोङको शब्द तथा जितु लोप्चन र विहिन दोङको स्वरले सजिएको उक्त गीतमा मोडल हेमन्त मोक्तान र निरान्जली लामाको अभिनय रहेको छ।उक्त म्युजिक भिडियो थोकर फिल्मस् प्रा .लि र मान सिं तामाङ (आकाश) को प्रायोजकमा निर्माण भएको हो।
” ङला लिला गुङरी च्यागो” म्युजिक भिडियो “हाइलाइटस् नेपाल” युटुब च्यानल मार्फत सार्बजनिक गरिएको थियो । उक्त म्युजिक भिडियोमा तनहुँ तथा कास्की जिल्लाका विभिन्न मनोरम स्थलमा छायांकन गरिएको छ ।

हेर्नुस् भिडियो

https://sambahak.com/wp-content/uploads/2019/05/gyalmu-jee-ko-badai.png
Loading...