भक्तपुरमा नेकपाका उम्मेद्वार डीपी ढकाल

0
358

भक्तपुर । उपचुनावका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले भक्तपुरका लागि आफ्नो उम्मेद्वार छानेको छ । भक्तपुर क्षेत्र नम्वर १ (क) मा देवीप्रसाद ढकाल (डीपी)लाई उम्मेदवार छनोट गरेको छ ।
माओवादी निकट उनलाई नेकपाले उम्मेद्वारी दिए सँगै भक्तपुरमा नेकपाले आफ्नो चुनावी अभियान थालनी गरेको छ ।
अघिल्लो निर्वाचनमा नै आफ्नो टिकट ल्याएका ढकाललाई पछाडी सार्दै तात्कालिन नेकपा एमालेका हरिशरण लामिछानेलाई गठबन्धनका आधिकारीक उम्मेद्वार बनाउँदै उनलाई जिताएको थियो ।
ढकालले उक्त निर्वाचनमा ७८४ मत पाएका थिए ।

https://sambahak.com/wp-content/uploads/2019/05/gyalmu-jee-ko-badai.png
Loading...