कमलविनायक बसपार्क सँगैकाे पाेखरीमा डुवेर एककाे मृत्यु

0
5399

भक्तपुर । भक्तपुर नगरपालिका वडा नम्वर १० कमलविनायक स्थित लामगाल पाेखरीमा डुवेर एककाे मृत्यु भएकाे छ ।

कमलविनायक बसपार्क संगै रहेकाे पाेखरीमा डुवेर मृत्यु भएका उनकाे हाल सम्म पहिचान खुल्न सकेकाे छैन ।

अन्दाजी ३० /३५ देखिने उनकाे मृत्यु कसरी भयाे भन्ने विषयमा अनुसन्धान भई रहेकाे प्रहरीले जनाएकाे छ ।

शव हाल भक्तपुर अस्पतालमा राखिएकाे छ ।

 

 

Loading...