सुरक्षा निकायमा जागिर गर्न चाहनेलाई खुसीको अवसर सशस्त्र प्रहरीमा इन्सपेक्टर र असईको जागिर खुल्यो सूचनासहित

0
91

काठमाडौं। सुरक्षा निकायको माथिल्लो पदमा जागिर खान चाहनेहरुका लागि सर्वण अवसर आएको छ । लामो समय देखि परिक्षाका तयारीमा रहेका युवाहरुको लागि  सशस्त्र प्रहरीले सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) र सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) पदका लागि भर्ना खुलाएको छ ।

बुधबार सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयको मानश्रोत विभाग, तालिम निर्देशनालय भर्ना छनोट शाखाले एक विज्ञापन आह्वान गर्दै इन्सपेक्टर ५८ जना र असई २३९ जनाका लागि भर्ना खुलाएको हो ।

 

https://sambahak.com/wp-content/uploads/2019/05/gyalmu-jee-ko-badai.png
Loading...