प्रविन शाहीको चिनेको छैन तिमीलाई बजारमा (भिडियो सहित)

0
83

भक्तपुर । भक्तपुर साँगितिक समाजका अध्यक्ष प्रविन शाहीको चिनेको छैन तिमीलाई बोलको गीत सार्वजनिक भएको छ ।
लामो समय देखि गीत संगितमा नै रम्दै आउनुभएका शाहीले आफ्नै युट्युव च्यानलमार्फत उक्त गीत सार्वजनिक गर्नुभएको हो ।
पुरुषोत्तम सानुको रचना चिनेको छैन तिमीलाई बोलको गीतमा श्वर स्वयम शाहीले नै दिनुभएको छ भने प्रमोद परियारले एरेन्ज गर्नुभएको छ ।
गीत यस्तो रहेको छ ।

Loading...
SHARE
Previous articleभक्तपुर युवा घेदुङको अध्यक्षमा विनय कुमार
Next articleके तपाईंलाई थाहा छ साइबर क्राइम भनेको के हो ? पढ्नुहोस