युवा घेदुङको छैठौं राष्ट्रिय सम्मेलन, अध्यक्षमा बिलाम मोत्तान

0
19

काडमाडौँ । युवा घेदुङको छैठौं राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । युवा घेदुङको छैठौं राष्ट्रिय सम्मेलनबाट बिलाम मोक्तान सर्वसम्वतमा अध्यक्षमा चयन हुनुभएको छ । उहाँको नेतृत्वमा ४१ सदस्य नेपाल तामाङ युवा घेदुङको कार्यसमिति समेत चयन भएको छ ।

सभापतिमा बिलाम मोक्तान, संगम लामा, प्रतिक मोक्तान र सोम लामा बिचमा अध्यक्षका लागि छलफलका कारण रात अवेला सम्म सहमती जुट्न नसक्दा सम्मेलन लम्वीएको थियो ।

युवा घेदुङले दलगत स्वार्थ भन्दा माथि उठेर काम गर्नु पर्ने भन्दै बिलामको अध्यक्षतामा सबैको सर्वसम्बत निर्णय भएको थियो ।

तामाङ समुदायको अधिकारलाई सुनिश्चित गर्नका लागि युवा घेदुङले विशेष भुमिका निर्वाह गर्ने नयाँ कार्य समितिको लक्ष्य रहेको बताएका छन् ।
सभापति बिलाम मोक्तान सहितको नयाँ कार्य समित यस प्रकारको रहेको छ ।

Loading...
SHARE
Previous articleनेवाः स्वायत्त राज्यको माग अपूरो
Next articleसरकारी नीति कै कारण नेपालमा उद्योगको विकास हुन सकेन : अध्यक्ष बिजुक्छे