ल्होछारको कार्य विभाजन कसको भागमा के जिम्मेवारी हेर्नुहोस्

0
155

काठमाडौं । नेपाल तामाङ युवा घेदुङको बुधबार बसेको बैठकले २८५६ सोनाम ल्होछारको उपलक्ष्यमा नेपाल तामाङ घेदुङ संघको मुल समाहरो समितिको आयोजनमा टुडिखेल काठमाडौमा हुने कार्यक्रममा युवा घेदुङ्ले पाएको विभिन्न जिम्मेवारी लाई बाँडफाँड गरेको छ ।
युवा घेदुङका सभापति बिलाम मुक्तानको सभापतित्वमा बसेको उक्त बैठकले निम्न जिम्मेवारी दिएको छ
बिपत्त ब्यबस्थापनका संयोजक .अध्यक्ष विलाम मुक्तान …
सह संमयोजक उप सभापति संगम लामा
२८५६ सोनाम ल्होछारको उपलक्ष्यमा टुडिखेलामा हुने मैत्रीपुर्ण फुटबल खेलको संयोजक

१.बरिस्ठ उप सभापति सोमराज तामाङ
२.सदस्य बिजय मोक्तान सदस्य .कृष्ण बहादुर तामाङ

बिपत्त ब्यबस्थापन सहयोग समितिको संयोजक
१ उप सभापति सोम तामाङ
२ सदस्य दुधकाशी तामाङ
३ बलिमान घिसिङ तथा आवश्यक अनुसार
सदस्यहरु विभिन्न संघ संस्थाहरु बाट थपिन सकिनेछ
नेपाल तामाङ युवा घेदुङ्को आयोजनामा २८५६सोनाम ल्होछारको उपलक्ष्यमा काठमाडौको टुडिखेलमा उपस्थित उत्साहित जनमानसको स्वास्थ माथि ध्यानाकर्षण गर्दै निःशुल्का पानी बितार्ण पनि हुने जानकारीका साथ संयोजक प्रेम कुमारी तामाङ र सञ्चा माया तामाङ र आवश्यकता अनुसार विभिन्न संघ संस्थाको बिपत्त ब्यबस्थापनको लागि राख्न सकिनेछ ।
युवा घेदुङ्ले स्वास्थ शिविर पनि उपलब्ध गरिएको जानकारीका साथ स्वास्थ संयोजक युवा घेदुङ्को संघीय सचिव बिर बहादुर तामाङ सचिव सोभ तामाङ र सदस्य शुमित्र मोक्तान बिपत्त ब्यबस्थापनको अबस्याक सामाग्री खरिद छपाई विभिन्न कागजात संयोजक कोष अध्यक्ष राजु तामाङ, सचीव घाम्बा घिसी (मिलन) रहेका छन् ।

Loading...
SHARE
Previous articleतामाङहरुको पहिचान सहित ल्होछारको पूर्व सन्ध्यामा फेसन शो हुँदै
Next articleमानव तस्करीको नयाँ रूट : उड्छन् बाकु, पुग्छन् दुबई