फुल जस्तै फुल्ने मन लियर बजारमा आउँदै सृजना तामाङ

0
522

भक्तपुर । फुल जस्तै फुल्ने मन बोलको गीत लियर बजारमा आउँदै छिन् गायिका सृजना तामाङ ।
गीत संगीतका माध्यम बाट आधुनिक गायिकाको रुपमा आफ्नो परिचय स्थापित गर्न सफल गायिका सृजनाले नयाँ म्युजिक भिडियो फुल जस्तै मन लियर बजारमा छिटै आउँदै छिन् ।
पिडा, वेदना र चुनौतीका बिषयमा गीत गाउन रुचाउने तामाङको नयाँ गीत छिटै नै बजारमा आउने उनले बताएकी छन् ।
भक्तपुरको दुधपाटी स्थित टिसा इनमा छायंकन भएको उनको गीतको भिडियो सहित छिटै बजारमा ल्याउने तयारीमा रहेको उनले बताईन् ।
आफ्नै श्वर र श्वदमा रहेको उक्त गीतमा संगीत भने अजय नगरकोटीको रहेको छ ।
गीतको निर्देशन गायक एंव कलाकर्मी निङमार लामाले गर्नुभएको हो भने क्यामेरामा चर्चित फोटोग्राफर एवं भिडियो ग्राफर विकास देव योञ्जनले गरेका छन् ।
गीत छिटै नै बजारमा ल्याउने तयारीमा रहेको विकास देव योञ्जनले जानकरी दिए ।

 

Loading...