भक्तपुर नगर समितिले उचाल्यो फुटसलको उपाधी

0
27

भक्तपुर । मध्यपुरमा सम्पन्न फुटसल प्रतियोगिताको उपाधी नेक्रायुसंघ, भक्तपुर नगर समिति कले उचालेको छ । नेपाल मजदुर किसान पार्टीको ४६ औं स्थापना दिवसका अवसरमा आयोजित उक्त प्रतियोगिताको उपाधी भक्तपुर नगर समिति क ले उचालेको हो ।
१४ टिम सहभागी उक्त प्रतियोगितामा नेक्रायुसङ्घ, मध्यपुर ८ वडा (क) दोस्रो हुन सफल भएको थियो ।

मध्यपुर नगर समितिको आयोजनामा भएको जिल्लाब्यापी अन्तर एकाइ स्तरीय फुटसल प्रतियोगिताको नेमकिपाका केन्द्रीय सदस्य उकेश कवांले उद्घाटन गर्नुभएको थियो । साथै उहाँले नै विजेता तथा उपविजेतालाई नगद शिल्ड र प्रमाणपत्रले सम्मान गर्नुभएको थियो ।

Loading...
SHARE
Previous articleदेश रुँदा पनि नेपाली नीरो बासुरी बजाइरहेछन्
Next articleधिमे प्रतियोगिताको उपाधी न्हुज धिमे खलःलाई