भक्तपुरमा दुर्घटना तामाङकाे मृत्यु

0
1282

भक्तपुर । सवारी दुर्घटनामा परेर भक्तपुरमा एक जनाकाे मृत्यु भएकाे छ ।

सुर्यविनायक न.पा.८ जगाती बस पकेट नजिकै अरनिको राजमार्गमा तेल सकिई रोकी राखेको ना ६ ख ११०३ नं को ट्रकलाई सुर्यबिनायक बाट साँगा तर्फ जादै गरेको बा ९० प ४०४० नं को मो.सा. पछाडीबाट ठक्कर दिई मो.सा.मा सवार ३ जना मानिसहरु घाईते भई नजिकको प्रहरी टोलीले तत्कालै उपचारको लागी डा. ईवामुरा अस्पताल भक्तपुर लगिएकोमा मो.सा.चालक जिल्ला सिन्धुपाल्चोक जुगल गा.पा. घर भई हाल जिल्ला भक्तपुर कमलबिनायक बस्ने बर्ष २८ को उत्तर ब.तामाङ उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दियकाे छ ।

दुवै सवारी साधन र ट्रक चालक जिल्ला चितवन भरतपुर म.न.पा. १६ बस्ने वर्ष २६ को दुर्गा ब तामाङलाई महानगरीय प्रहरी वृत जगाती भक्तपुरको नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ।
माेेेेेेेेेेेटरसाइकलमा सवार  सिन्धुपाल्चोक जुगल गा.पा. घर भई हाल जिल्ला भक्तपुर कमलविनायक बस्ने वर्ष २८ को उत्तर ब. तामाङ । (उपचारको क्रममा ऐ. २१:३५ बजे डा. ईवामुरा अस्पतालमा मृत्यु भएको
मो.सा.पछाडी सवारी जिल्ला सिन्धुपाल्चोक जुगल गा.पा.घर भई हाल जिल्ला भक्तपुर कमलविनायक बस्ने वर्ष २८ को आकाश तामाङ । (गम्भिर घाईते भएकाले थप उपचारका लागी ऐ. २२:३० बजे KMC अस्पताल सिनामंगल रिफर ।)
जिल्ला सिन्धुपाल्चोक जुगल गा.पा. घर भई हाल जिल्ला भक्तपुर कमलविनायक बस्ने वर्ष ११ की कोलसङ डोल्मा तामाङ । (उपचार पश्चात ऐ. २२:३० बजे डिस्चार्ज ।) भएका छन् ।

Loading...
SHARE
Previous articleभाइरस संक्रमणले अर्का एक नेपालीको निधन
Next articleकोरोनाभाइरस: के बालबालिकालाई अरूसँग खेल्न दिनुपर्छ