सल्लाघारीमा मलेसियाबाट आएका एक जनामा उच्च ज्वारो स्थानीय त्रसित

0
6539

भक्तपुर । सल्लाघरीमा मलेसियाबाट फर्केका एक जनामा उच्च ज्वारो हुँदा पनि उनी अस्पताल नगएको भन्दै स्थानीय बासिन्दा त्रसित भएका छन् ।
फेसबुकमा लेख्दै मनोज दुवाल भन्छन् ।

सल्लाघारी पुरानो traffic off को oposite side मा मलेशियाबाट आएको मान्छे ज्वरो आएपनी जचाउन नगई कोठामै बसिरहेको सुनिएकोले सम्बन्धित व्यक्ति वा घरबेटीलाई यस्तो हेल्चक्राई नगर्न वा नगराउन अनुरोध छ,यदि सत्य हो भने तुरुन्तै quarentine मा राखी उपचार गराई आफ्नो परिवार र समाजको सुरक्षा गर्नु भै सभ्य नागरिक बनौ,यहाँ मात्रै नभई अरु ठाँउमा पनि कोहि देरा बसिरहेका छ्न भने घरबेटीहरुलाई एकपटक सोधेर सुरक्षित रहन अपिल गर्दछु ।

यदी आफ्नो समुदायमा कोही विदेश बाट फर्केका वा उच्च ज्वारो आएको कोही भएमा उनीहरुलाई नजिकको स्वास्थ्य संस्था वा सम्वन्धित निकायमा लैजान सहयोग गरौं ।
होम लकको पालना गरौं र कोरोना बाट बचौं ।

 

Loading...