भक्तपुरमा थप एक जनामा काेराेना, हाल सम्म तीन

0
1861

भक्ततपुर । भक्तपुरमा आज थप एक जनामा काेराेना पाेजेटिभ देखियकाे छ । स्वास्थ्य मन्त्रालयले काेराेना काे जानकारी दिदै भक्तपुरका एक जनामा पाेजेटिभ देखियकाे  छ ।

भक्तपुरमा पहिला नै दुई जनामा पाेजेटिभ देखि सकेकाे छ ।

आज थप भएका जिल्लामा झापाका ९, मोरङ १, सुनसरी १, सर्लाही २, काठमाडौं ३, भक्तपुर १, मकवानपुर १, रामेछाप १, ललितपुर १, सिन्धुली १, लमजुङ १, कपिलवस्तुको ४ र नवलपरासी १ गरी २७ जना थपिएका हुन्।

नेपालमा हालसम्म कोरोनाका कारण २ जनाको मृत्यु भएको छ। ३७ जना उपचारपछि निको भएका छन्।

Loading...
SHARE
Previous articleथप २७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४०२
Next articleLockdown effects: Mt Everest visible from Kathmandu after decades as pollution level goes down