भक्तपुरमा नेकपा छोडेर युवाहरु राप्रपा प्रवेश गरे

0
0

भक्तपुर । भक्तपुरमा दुई युवा सत्तासिन दल नेकपा परित्याग गरि राप्रपामा प्रवेश गरेका छन् ।
चागुनारायण नगरपालिका वडा नम्वर ८ थाकलमठ निवासी जानकी तिमिल्सेना र बिस्वनाथ तिमिल्सेना नेकपा परित्याग गरि राप्रपा प्रवेश गरेका हुन् ।
राप्रपाका केन्द्रिय सदस्य रबिन्द्र प्रताप शाह र जिल्ला अध्यक्ष रामशरण लामिछाने उपाध्यक्ष मन्जु कार्की लगाएत विभिन्न पार्टी नेता हरुको उपस्थितिमा उनीहरु पार्टी प्रवेश गरेका थिए ।

Loading...
SHARE
Previous articleकोविड १९ सँगै पहिरो प्रकोप