घर बसी बसी सानो लगानीमा लाखै आम्दानी गर्न सक्ने ब्यवसाय भिडियो सहित

0
0

भक्तपुर । कोरोनाका कारण विश्वब्यापी रुपमा नै आत्मनिर्भर आफै कसरी हुने भन्ने सवाल खडा भएको छ ।
यसै क्रममा सानो लगानीमा आफ्नो घरमा नै बसी बसी कसरी मनग्य आम्दानी गर्ने भन्ने सवाल पनि खडा भएको छ ।
यस्तै सवालमा संवाहकले कसरी सानो सानो लगानीमा नै विदेश नगई महिनाको लाखौं आम्दानी गर्ने भन्ने विषयमा चर्चा गर्दै भिडियो निर्माण गर्दै आएका छौं ।
यस्तै विषयमा आज हामी सानो लगानीमा मनग्य आम्दानी लिन सक्ने ब्यवसायमा बट्टाई पालन पनि रहेको जानकारी गराउँछौं ।
पचास हजार भन्दा सानो लगानीमा गर्न सकिने यो ब्यवसाय आज युवाको आकर्षको केन्द्र पनि हो ।
यस ब्यवसाय गर्न चाहनेहरुका लागि कसरी बट्टाईका एक दिने चल्ला नमर्ने गरी हुकाँउन सकिन्छ भन्ने विषयमा हेर्नुहोस् यो भिडियो ।

 

सानो लगानीमा नै गर्न सकिने अर्को ब्यवसाय च्याउ पनि हो

 

 

 

 

 

Loading...
SHARE
Previous articleकाेविडकाेे कारण देखाउँदै उद्योग वाणिज्य महासंघको चुनाव फेरि स्थगित